दफा १०क
मुद्दा चलाउन बाधा नपर्ने
दफा ९ बमोजिम विभागीय कारबाही वा सजाय भएकैकारणले यो ऐन वा प्रचलित अन्य नेपाल कानुन अन्तर्गत मुद्दा चल्नमा कुनै बाधा भएको मानिनेछैन ।